सुचना, समाचार र मनोरन्जन

टस हारेर चितवनले विराटनगर विरुद्ध ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ।

चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।

Leave A Reply

Your email address will not be published.