सुचना, समाचार र मनोरन्जन

दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,

मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् ।

बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

Leave A Reply

Your email address will not be published.