Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘डि एस ए स्टार– २०’ को भव्य फिनाले: ८५ जना प्रतिस्पर्धीबाट उत्कृष्ट बालबालिकाहरू सम्मानित
- तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना
- असोज १६ मा आउँदै ‘चंगुल’: पर्दामा देखिनेछ जेनजी आन्दोलन र त्यसपछिको अवस्था
- ‘जदौ हजुर’ पछि आयो ‘तिमीसँग नबोली’: कत्तिको जम्ला नीति र प्रभातको जोडी?
- लाहुरे जीवनको भित्री कथा: पेन्सनपट्टामा हराएको जेठी आमाको खोजी
- ‘बेहुली’को ट्रेलर सार्वजनिक : निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने
- बाढीले मनास्लु पदमार्ग अवरुद्ध
- ताँदी नदीमा बेलीब्रिज जडान जारी
- नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
- बाढीले मनास्लु पदमार्ग अवरुद्ध
तोङ्बाको तातोपानी चर्चापछि पाख्रिनको ‘चाहना मेरो’ सार्वजनिक
काठमाडौं :
आधा दशक देखि निरन्तर गायनमा सक्रिय सिन्धुपाल्चोक, तातोपानी २ का स्थानिय निमा पाख्रिन ‘दिल ब. तामाङ’ले पछिल्लो समय एकपछि अर्को ‘चाहना मेरो’ गीतको भिडियो सार्वजनिक गरिरहेका छन् । निमाको माथी माथी, तोङ्बाको तातोपानी, सपनाकी रानी, देखेको आजै लगायतका दर्जनौं गीत चर्चामा छन् ।
आधुनिक लोकपप, गजलदेखि लिएर जुनसुकै विद्याका गीत गाउने क्षमता भएका गायक निमा थोरै गीत गाउने त्यो पनि छानेर मात्र गाउने गायक भएको कारण उनको अवाजमा के जादु भएकोले नै होला अहिले बजारमा पनि राम्रै माग छ । निमा गीतमात्र गाउदैनन् शब्द, संगीत सिर्जनामा पनि सकृय रुपले लागि परिरहेका छन् ।
उनको आफ्नै शब्द, संगीतमा दशैं आयो, यो साथ, तिमिनै मेरो माया, यादहरु आदि सिर्जना सार्वजनिक भएका छन् भने उनको शब्द, संगीत र स्वरमा ‘चाहना मेरो’ बोलको भिडियो हालै श्रोता तथा दर्शक माझ आएको छ । भिडियोमा पनि स्वयं देखिएका छन् भने पाल्मु शेर्पाले खिचेका हुन् ।
https://www.youtube.com/watch?v=e3ZRjHoU3ZE