सुचना, समाचार र मनोरन्जन

‘प्रेमगीत ३’ पछि एकै रुपैयामा ‘चिसो मान्छे’पनि हेर्न पाइने

काठमाडौं :

नेपाली दर्शकलाई नेपाल टेलिकमले आफ्नो एनटीटीभी प्लाटफर्ममाफत एकै रुपैयामा फिल्म हेराउने भएको छ। गतमहिना पहिलोपटक १ रुपैयाँमा प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’देखाएपछि अब अर्को ‘चिसो मान्छे’पनि देखाउने भएको हो।

Chaka Panja

दर्शकले आगामी चैत २ गते शनिबार स्वस्तिमा खड्का स्टारर ‘चिसो मान्छे’ हेर्न पाउने भएका छन्। अभिनेत्री खड्का टेलिकमको व्यवसायिक दूतमा नियुक्त भएको केही दिनमै उनको शीर्ष अभिनय रहेको फिल्मलाई स्ट्रिमिङ गर्न लागिएको हो। दीपेन्द्र के खनाल निर्देशित फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको शीर्ष भूमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.