सुचना, समाचार र मनोरन्जन

कांग्रेस महाधिवेशन: उम्मेदवारहरूको मनोनयन दर्ता सुरु

काठमाडौँ,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ।

Chaka Panja

राष्ट्रिय सभागृहमा मनोनयन दर्ता सुरु भएको हो। निर्वाचन समितिले घोषितसमयमै मनोनयन दर्ता सुरु गरिएको जानकारी दिएको छ।

केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२स्३० बजेदेखि बेलुकी ४स्०० बजेसम्म तोकिएको छ।

Leave A Reply

Your email address will not be published.