सुचना, समाचार र मनोरन्जन

‘डिग्री माइला’को दोस्रो चरणको सुटिङमा दयाहाङको लुक्स

काठमाडौं :

ओखलढुंगाको रुम्जाटारमा आगामी फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन सुरु भएको छ। ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले बिहीवारदेखि फिल्मको छायांकन थालेका छन् । उनले चिसो मौसममा खिच्नुपर्ने भएकाले मंसिरमा खिचिएको हो।

‘डिग्री माइला’ले पुनः छायांकनमा दयाहाङ राई र आँचल शर्मा देखिएको छन्। बिहीवारदेखि नै उनीहरु सेट ज्वाइन भएका हुन्। फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको फिल्मलाई वैशाख १ गते रिलिजको योजना रहेको छ।

Leave A Reply

Your email address will not be published.