सुचना, समाचार र मनोरन्जन
jaar

काठमाडौं सहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस

काठमाडौं/

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो।

Leave A Reply

Your email address will not be published.