सुचना, समाचार र मनोरन्जन

वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्दै एलिना चौहान

काठमाडौं :

गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन्। उनले एक अनलाइनसँग कुरा गर्दै आफु विवाहको तयारीमा जुटेको बताएकी छन्।

गीतकार समेत रहेका सापकोटा अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेका उनहिरुबीच केहि समय अघि ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले नकारेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.