अस्ट्रेलियामा जारी सहाराकप फुटबल प्रतियोगितामा आइतबार दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन ।
हिजो भएको खेलबाट जर्ज नेपालीज क्लब, रारा फुटबल क्लब, फेवा फुटबल क्ल्ब, र द राइजिङ्ग गोर्खाज टिम अर्को चरणमा प्रबेश गरेका छन ।
प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १४ तारिखका दिन हुनेछ ।


