सुचना, समाचार र मनोरन्जन

भारतिय अभिनेता गोविन्दाको खुट्टामा गोेली लाग्यो,उपचारका लागि अस्पताल भर्ना

काठमाडौँ :

भारतिय अभिनेता गोविन्दाको खुट्टामा गोली लागेर अस्पताल भर्ना गरिएको छ। उनलाई केहि बेर अघि गोली लागेर घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको हो।

Pach Pandav

गोविन्दाले आफैले बोकेको पेस्तोलबाट गोली पड्केर लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा गोली चलेको बताइएको छ।

गोविन्दाका मेनेजरले गोविन्दासँग अनुमतिप्राप्त हतियार थियो। उनले आफ्नो पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको थियो। यतिबेला उनको खुट्टामा लागेको गोली चिकित्सकले निकालिसके छन् ।

Leave A Reply

Your email address will not be published.