सुचना, समाचार र मनोरन्जन

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ६० रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.