
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
- पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ: मन्त्री पौडेल
- परम्परागत आतिथ्यदेखि डिजिटल बजारसम्मः पोखराका महिला उद्यमीले लिए एआई तालिम
- पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
- दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
- निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढी: प्रमुख निर्वाचन आयुक्त कार्की
- अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
- विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम
- दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो
- मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
सुनचाँदीको मूल्य वृद्धि
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।