सुचना, समाचार र मनोरन्जन

साताको चौथो दिन बुधवार कतिमा भैरहेको छ सुनको कारोवार?

काठमाडौं/

साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७५०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १९७९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७५०० रुपैयाँले घटेर १९०४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १९६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.