सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर तीन हजार दुई सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.