
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा ‘२६ करोड’को घोषणा
- सम्भावित भारी वर्षा र बाढीको जोखिमस् घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- नेपालमा फिल्म खिच्न सुरक्षा र अनुमति पाउनै कठिन : निखिल उप्रेती
- हिमालको मौनता चिर्दै विश्वमञ्चमा डा.नमिताका पाइला
- ३०×३० लक्ष्यमा विश्व पछाडि
- जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
- भारी वर्षाको सम्भावनापछि बालेनले भने-सावधानी अपनाउनुहोला
- एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने
- नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छः अर्थमन्त्री डा वाग्ले
- मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २०० ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।