सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु  एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो  ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख  छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो ।
Leave A Reply

Your email address will not be published.