Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘मकै बारी दराम दराम’ की गायिका सुष्माले गरिन् एसइई उत्तीर्ण, ल्याइन् ‘ए’ ग्रेड
- कोटेश्वरको महादेव मन्दिरमा गरियो ‘मायादेवी’ को मुहूर्त, रवि गिरी र उत्तम केसी लगायतको अभिनय रहने
- ‘लालीबजार’ हेरेर भावुक बने दर्शक, स्वस्तिमा र रवीन्द्रसहितको टिम सुर्खेत प्रस्थान
- ‘आइ एम जीत बहादुर’ को शीर्ष गीत सार्वजनिक, स्वरमा बलिउड गायक कैलाश खेरको जादू
- मेटलाइफ र खल्ती सुरक्षाबीच साझेदारी: ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक
- अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
- शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह
- पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’सम्झौता
- न्युजिल्यान्डमा नेपथ्यको लोकरक
- हात्तीसारमा जन्मिए चार छावा
सुनचाँदीको भाउँ सामान्य घट्यो
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Prev Post
Next Post