Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ८ वर्षपछि रेखा थापाको कमब्याक: सार्वजनिक भयो तीज गीत ‘नक्कल पारी’
- कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक
- सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
- डिजिटल प्लेटफर्ममा चलचित्र ‘बेहुली’को दबदबा: दोस्रो गीत ‘म भईन भने’ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड
- मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- थाइल्यान्डमा ५१ स्थानमा हिंसा
- तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
- गृहिणीदेखि उद्यमीसम्मः मधेसमा बढ्दै महिला सहभागिता
- कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ: मन्त्री चौधरी
- पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
स्थानीय बजारमा आज सुनको मूल्य बढ्यो
काठमाडौँ,
स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९ हजार ५०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९७५ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० र त्यति नै परिमाणको असली चाँदीको मूल्य रु चार हजार ९८५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।