काठमाडौं :
सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ। सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्।
ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ। वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन्।
७ एपिसोडको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय सङ्ग्रौला, सुस्मा लामा, समीर खान र गणेश बुढाथोकीको अभिनय छ।
डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो। शोभितका अनुसार यो डकुड्रामा असोज १२ गतेबाट हरेक शनिबार ओएसआर डिजिटलबाट प्रसारणमा आउनेछ।
डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।
काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्।ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ। वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन्।
७ एपिसोडको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय सङ्ग्रौला, सुस्मा लामा, समीर खान र गणेश बुढाथोकीको अभिनय छ ।
डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । शोभितका अनुसार यो डकुड्रामा असोज १२ गतेबाट हरेक शनिबार ओएसआर डिजिटलबाट प्रसारणमा आउनेछ।
डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।
ट्रेलरमा वास्तविक जीवनमा घरेलु हिंसादेखि यौनिक हिंसाबाट पीडित भएका व्यक्तिहरुको कथालाई देखाइएको छ । वास्तविक घटनाको पीडालाई कलाकारहरुले जीवन्त अभिनयमार्फत प्रस्तुत गरेका छन् ।
७ एपिसोडको डकुड्रामामा रुस्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय सङ्ग्रौला, सुस्मा लामा, समीर खान र गणेश बुढाथोकीको अभिनय छ।
डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो। शोभितका अनुसार यो डकुड्रामा असोज १२ गतेबाट हरेक शनिबार ओएसआर डिजिटलबाट प्रसारणमा आउनेछ।
डकुड्रामामा रामजी राउतको निर्देशन छ। यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।