सुचना, समाचार र मनोरन्जन

महेन्द्रराज बराल र कला लम्सालको ‘माया पिरती सबै खल्ली बल्ली’

काठमाडौं :

आधुनिक गीतसंगीतमा पृथक पहिचान बनाएका गायक महेन्द्रराज बराल र कला लम्सालको स्वरमा दोहरी गीत ‘माया पिरती सबै खल्ली बल्ली’ को भिडियो सार्वजनिक भएको छ।

रमेश परियारको शब्द तथा संगीत, कृष्ण केसीको संगीत संयोजन रहेको गीतको भिडियोमा विजय पुन,तुलसी गुरुङ लगायतको अभिनय छ भने अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन, बिक्रम चौहानको निर्देशन रहेको छ।

Leave A Reply

Your email address will not be published.