सुचना, समाचार र मनोरन्जन

माधव नेपालको एन्जिओप्लास्टी सर्जरी

काठमाडौँ,

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको सो पार्टीका नेता दामोदर अर्यालले जानकारी दिए ।

एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

Leave A Reply

Your email address will not be published.