Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया
- न्युयोर्कको किरात चोकबाट घोषणा : अगष्टमा गुञ्जिनेछ नेपाली कला र अवार्डको रौनक
- प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
- पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
- ‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट,चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा
- एघार महिनामा सकियो खगेन्द्र र सुरक्षा अभिनित ‘क्याप्टेन साब’
- धौलागिरिका घुम्ती गोठ सङ्कटमा
- पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
- अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन
मधेशका मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने
मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिनुभयो । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ ।
Next Post