सुचना, समाचार र मनोरन्जन

माओवादीको पदाधिकारी बैठक सुरु

काठमाडौँ,

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक, नेताहरूको कार्याविभाजन, जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.