Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: मन्त्री पोखरेल
- प्रहरी निरीक्षक राजन ढकाल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
- ‘खाली भयो जेब’ लिएर आए कस्तुप पन्त,रामजी खाँण र एलिना चौहान
- अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह पक्राउ
- मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश
- सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
- मानव बेचबिखन विरुद्धमा जुट्ने सामूहिक प्रतिवद्धता
- ‘आ बाट आमा २’मा सम्पदा प्रभावशाली भूमिका
- मास्टर्नी’को टिजर सार्वजनिक, आमा–छोरीको भावनात्मक कथा र क्राइम थ्रिलरको झलक
- सरकारी वार्ता टोली र डा केसी पक्षबीच छलफल जारी
मेलिना राई र दिनेश भारतीको ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक
काठमाडौं :
मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ। सार्वजनिक डान्सिङ्ग प्याटनको गीतमा मोडल द्वय बिना राउत र सुमन योगीको अभिनय रहेको छ। टीन्ज क्रु को प्रस्तुति रहेको गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ भने मिक्सिंङ मास्टरिङ्ग जीवन बडुको रहेको छ।
गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् । देब दोर्जेले छायांकन गरेको उक्त भिडियो लाई अनिल बिस्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका हुन्। प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देब राज र नवराजको डान्स गुरुप रहेको छ। गीत मोडल सुमन योगीको युट्युब बाट सार्वजनिक गरिएको छ।