सुचना, समाचार र मनोरन्जन

नेमकिपाको अध्यक्षमा विजुच्छेँ सर्वसम्मत चयन

काठमाडौँ/

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्म अध्यक्ष चयन गरेको हो ।

सचिवमा प्रेम सुवाल चयन भएका छन् । महाधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित सचिव सुवालले रातोपाटीलाई बताए । ८४ वर्षका विजुच्छेँ २०३१ सालदेखी निरन्तर अध्यक्ष छन् ।

Leave A Reply

Your email address will not be published.