सुचना, समाचार र मनोरन्जन

निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन

काठमाडौं: काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो।

 

 

‘चक्रपथभित्र कर्फ्यू  आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ’, सूचनामा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.