सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सभा सदस्य पदमा कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

विराटनगर /

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन्।

Chaka Panja

कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले सोमबार बिहान मनोनयनपत्र दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।

Leave A Reply

Your email address will not be published.