मकवानपुर /
मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा नै लाली गुँरास फुलेको छ । यस वर्ष जलवायु परिवर्तनले गर्दा चाँडै लाली गुँरास फुलेको बताइछ।
लाली गुँरास विगतका वषभन्दा चाँडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको त्यहाँका स्थानीय बताउँछन् ।