सुचना, समाचार र मनोरन्जन

NYC रत्नचोकले आयोजना गर्ने १३ ओैं महाशिवरात्री फेस्टिवलको तयारी पूरा

फेस्टिवलको १३ ओैं संस्करणमा नितेश जंग कुंवर, समृद्धि राई, जोन राई दि लोकल्स लगायतको प्रस्तुति रहने NYC ले जनाएको छ।

पोखरा /

NYC रत्नचोकले आयोजना गर्न लागेको १३ ओैं महाशिवरात्री फेस्टिवलको तयारी पूरा भएको छ।

Chaka Panja

महाशिवरात्रीको अबसर पारेर हरेक बर्ष आयोजना हुने गरेको फेस्टिवल फागुन २५ गते शुक्रबार दिनको २ बजेबाट शुरु हुन NYC ले जनाएको छ।

फेस्टिवलको १३ ओैं संस्करणमा नितेश जंग कुंवर, समृद्धि राई, जोन राई दि लोकल्स लगायतको प्रस्तुति रहने NYC ले जनाएको छ।

फेस्टिवलमा सहभागी हुनको लागि भिआइपी तर्फ १ हजार र साधारण तर्फ ५ सयको टिकट रहेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.