सुचना, समाचार र मनोरन्जन

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिइदैं

काठमाडौं /

बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई आज बिहीबार बिहान ८ बजेदेखि बयान लिइदैछ।

Chaka Panja

सरकारी वकिलको कार्यालयमा चौधरीलाइ सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूले बयान लिन थाले बताइएको छ। बयान लिने क्रम जारी रहेको स्रोतले बताएको छ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको हो ।

Leave A Reply

Your email address will not be published.