सुचना, समाचार र मनोरन्जन

वालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौं /

सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो। त्यसअघि संबैधानिक परिषदको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन्।

Leave A Reply

Your email address will not be published.