सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सुनको भाउ ८ सय रुपैयाँले घट्यो

काठमाडौँ/

IVF Big

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Leave A Reply

Your email address will not be published.