सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘एसआई युके’को पहिलो वार्षिकोत्सव, विद्यार्थीबाट माया पाएका छौं: प्रमुख गिरी

वार्षिकोत्सवको अवसरमा शाखा प्रमुख सागरबाबु गिरीले विद्यार्थी, अभिभावक, शुभचिन्तक लगायत सम्पूर्णमा आभार तथा शुभकामना व्यक्त गरेका छन् ।

पोखरा /

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको एसआई युके कन्सल्टेन्सी पोखरा शाखाले पहिलो वार्षिकोत्सव मनाएको छ ।

Safal

आइतबार पोखरा कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

IVF Post

कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, युएसए, आइरल्याण्डमा जाने चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको गिरीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा शाखा प्रमुख सागरबाबु गिरीले विद्यार्थी, अभिभावक, शुभचिन्तक लगायत सम्पूर्णमा आभार तथा शुभकामना व्यक्त गरेका छन् ।

कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, युएसए, आइरल्याण्डमा जाने चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको गिरीले जानकारी दिए ।

‘शाखा स्थापनाको एक वर्षमा धेरै विद्यार्थीबाट माया पाएका छौं,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.