सुचना, समाचार र मनोरन्जन
IVF New Banner

६० किलो सुन तस्करी प्रकरण : एक जना पक्राउ

काठमाडौं /

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका एक व्यक्तिलाई अनुसन्धानको लागि पक्राउ गरेको छ।

Exchange and test

सिआइबी स्रोतका अनुसार रुपन्देही घर भइ हाल टोखामा बस्ने सुमन खरेल पक्राउ परेका हुन्।

नेपालभारत सीमाबाट उनलाई पक्राउ गरी काठमाडौ ल्याइएको हो।

Leave A Reply

Your email address will not be published.