काठमाडौँ/
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएको बताएका छन् ।
![sfal](https://parichaya.com/wp-content/uploads/2025/01/640X480-1.jpg)
विद्यालय शिक्षा विधेयकको विरोध गर्दै प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, ‘ जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो । यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन् ।’
आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने सांसद सुवालको माग रहेको छ ।