सुचना, समाचार र मनोरन्जन
IVF New Banner

एमालेले कात्तिक १४ गते चियापन गर्ने

काठमाडौँ/

IVF Post

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

Safal

चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.