सुचना, समाचार र मनोरन्जन

इलाम-२ मा सुहाङको अग्रता, मुढा दोस्रो

काठमाडौं /

इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ८० मत पाएका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमको मुढा चिन्हले ६७ मत पाएका छन् ।

तेस्रो स्थानको नेपाली कांग्रेसले ५२ र रास्वपाले ३२ मत प्राप्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.