सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध, एक घण्टामा सुचारु हुने

चितवन /

नारायणगढ-मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।

IVF Big

सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.