सुचना, समाचार र मनोरन्जन

नयाँ पुलमा पहिरो झरेपछि रेस्टुरेन्ट पुरियो, बागलुङ–पोखरा सडक अवरुद्ध

पोखरा/

पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वतको नयाँ पुलमा पहिरोका कारण सडक ठप्प भएको छ । पर्वतमा बुधबारदेखि नै अविरल वर्षा भएको छ ।

Gokarna Karki

उक्त पहिरोले कालीगण्डकी रिभर रेस्टुरेन्ट पुरिएको पर्वत प्रहरीले जनाएको छ । अहिले पनि लेदो आउने क्रम जारी रहेको प्रहरीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.