सुचना, समाचार र मनोरन्जन

पहिरोले घर पुरिदा बागलुङमा महिलाको मृत्यु

बागलुङ/
बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा एक महिलाको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

घरमा एक्लै बस्दै आएकीशर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।

Leave A Reply

Your email address will not be published.