सुचना, समाचार र मनोरन्जन

एक मिनेटमै सर्केट ब्रेक लागेपछी सेयर कारोबार २० मिनेटलाई स्थगित

काठमाडौं/

सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ ।

Gokarna Karki

१ घण्टामै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

Leave A Reply

Your email address will not be published.