सुचना, समाचार र मनोरन्जन
Pdms

साइबर अपराध गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

 

 काठमाडौं :  मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई सिआइबीको  प्रहरी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको बताए।

यसअघि उनलाई प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरबाट नै पक्राउ गरेको थियो।

Leave A Reply

Your email address will not be published.