सुचना, समाचार र मनोरन्जन

आइएसएमटी कलेजको प्रोजेक्ट प्रदर्शन

 

काठमाडौं : तिनकुने गैरिगाँऊ स्थित आइइसएमटी कलेज (ISMT College) n आइइसएमटी  एक्सो प्रदर्शन गरेको छ ।

डिसेम्बर १९ र २० मा कलेजमा आइटीमा अध्ययनरत विद्यार्थीहरूले बनाएको Robot, Gaming, Lie Detector, Free Detector लगायत विभिन्न २० वटा प्रोजेक्टहरूको प्रदर्शनी रहेको थियो ।

विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न उनीहरूको क्षमतालाई प्रदर्शन गर्न आयोजित उक्त एक्स्पोमा डा. शशांक कोइराला, रामकुमारी झाँक्री, उदय शमशेर राणा, रमेश खरेल, ऋषि धमला लगायत समाजका प्रतिष्ठित व्यक्तिहरूले अवलोकन गर्नुका साथै विद्यार्थीहरूसँग उनीहरूको प्रोजेक्टको बारेमा अन्तरक्रिया गरेका थिए ।

साथै उक्त कार्यक्रममा विभिन्न कलेजका शिक्षक कर्मचारी, विद्यार्थी लगायत चारहजार भन्दा बढी व्यक्तिहरूले अवलोकन गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.