सुचना, समाचार र मनोरन्जन

अध्यक्ष दाहालको निवासमा तोडफोड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले  तोडफोड  गरेका छन्।

प्रदर्शनकारीले अध्यक्ष दाहालको निवासमा तोडफोड गरेका अध्यक्ष दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका उनले बताए।

जेनजीहरूले सोमवारदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका  छन्।

Leave A Reply

Your email address will not be published.