सुचना, समाचार र मनोरन्जन

‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’

 

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गरेका छन् ।

 

बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको बताए ।  उनले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताए ।

Leave A Reply

Your email address will not be published.