सुचना, समाचार र मनोरन्जन

‘महागठबन्धन’मार्फत कमब्याक गर्दै निखिल उप्रेती

काठमाडौं :

अभिनेता निखिल उप्रेती लामो समयपछि कमव्याक गर्ने भएका छन्। ‘एक्सन नायक’को रुपमा चिनिएका अभिनेता उप्रेती ‘महागठबन्धन’मार्फत कमब्याक गर्ने भएका हुन्।

फिल्म ‘भैरव’निर्देशन गरेपछि निखिलले नयाँ फिल्म निर्देशन गरेका छैनन्। संगीतकार शम्भुजित बास्कोटाले निर्माण गर्न लागेको यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्ने भएका छन्। राजनीतिक एक्सन तथा लभस्टोरी कथामा बन्ने फिल्ममा निखिल उप्रेतीका अलवा अन्य कलाकारको टुङ्गो लगाइएको छैन।

Leave A Reply

Your email address will not be published.