सुचना, समाचार र मनोरन्जन

निमाको रुमाल सटौन सार्वजनिक

काठमाडौं :

तामाङ सेलो गीतसंगीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै स्वर, संगीतमा आधुनिक गीत ‘रुमाल साटौंन’ को भिडियो सहित सार्वजनिक भएको हो।

Chaka Panja

प्रकाश थिंग तामाङ, योगेश लामाले गायक लामालाई स्वरमा साथ दिएका छन्। प्राकृतिक सुन्दरताले भरिएको रमणिय स्थानमा छायांकन गरिएको भिडियोमा अजय थिङ, रश्मिला तामाङ, छिरिङ थिङ लगायतको अभिनय रहेको छ भने छायांकन दर्गा श्रेष्ठ, सम्पादन अमृत चापागाईं, निर्देशन प्रतिक यज्ञश्वरको रहेको छ।

Leave A Reply

Your email address will not be published.