सुचना, समाचार र मनोरन्जन

अनुपसँग अभिनय सिक्दै पल

काठमाडौं :

‘मायावी’मा अनुबन्धित भएका अभिनेता पल शाहले अभिनय सिक्न थालेका छन्। रंगकर्मी तथा निर्देशक अनुप बरालबाट चार हप्ता ‘मेथड एक्टिङ’ सिकेका हुन् ।

पलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अनुप बरालसँग पोखरामा अभिनय सिकिरहेको एउटा तस्वीर राख्दै अभिनय सिकेको जानकारी दिएका हुन्। उनले आगामी असोज २ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘मायावी’को लागि अभिनय सिकेका हुन्। उनी यतिबेता यसै फिल्मको वर्कसपमा व्यस्त छन् ।

Leave A Reply

Your email address will not be published.