सुचना, समाचार र मनोरन्जन

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ/

पेट्रोलियम पदार्थको मूल्यमा  गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.