सुचना, समाचार र मनोरन्जन

पोखराको प्रदर्शनमा ३० जना घाइते, ५ जनालाई गोली लाग्यो

काठमाडौँ,

पोखरामा जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पोखराबाट रातोपाटीकर्मी प्रकाश ढकालले जानकारी दिए ।

सोमबार जेनजीहरुले सामाजिक सञ्जाल बन्दको विरोधका साथै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.